तेहि गल्ती दोहोरियेछ !

Post in Dr. Philosopher

भावनाका चित्र कोर्छु।
फर्केर फेरि त्यसलाई हेर्छु।।

चित्र हेरि दङ्ग पर्छु।
फेरि आंफैलाई गाली गर्छु।।

घात गेर यी हातहरुले।
आफ्नै मनका जस्बातहरुले।।

तेहि गल्ती दोहोरियेछ।

उनकै चित्र कोरियेछ।।