Category: Dr. Philosopher

तेहि गल्ती दोहोरियेछ !

Leave a comment Post in Dr. Philosopher

भावनाका चित्र कोर्छु। फर्केर फेरि त्यसलाई हेर्छु।। चित्र हेरि दङ्ग पर्छु। फेरि आंफैलाई गाली गर्छु।। घात गेर यी हातहरुले। आफ्नै मनका जस्बातहरुले।। तेहि गल्ती दोहोरियेछ। उनकै चित्र कोरियेछ।।

मरे तुल्य जीवन कठै।।

2 Comments Post in Dr. Critic, Dr. Philosopher

अाँट कत्रो ति अस्तित्वहिन बिधताको? जो तेरो नियतीमा आफ्नो अदृस्य कलम चलाउछन्। अाँट कत्रो ति टाटे पाङ्ग्रे रेखाहरूको? तेरै हत्केला म बसि तलाईनै डोऱ्याउछन्। अाँट कत्रो ती ग्रह नक्षत्रको? छन् आफैमा निर्जीव, तर तेरो जीवन चलाउछन्। गलती त तेरै देख्छु,…

Show Buttons
Share On Facebook
Share On Twitter
Share On Linkedin
Share On Pinterest
Share On Reddit
Hide Buttons