तेहि गल्ती दोहोरियेछ !
भावनाका चित्र कोर्छु। फर्केर फेरि त्यसलाई हेर्छु।। चित्र हेरि दङ्ग पर्छु। फेरि आंफैलाई गाली गर्छु।। घात गेर यी हातहरुले। आफ्नै मनका जस्बातहरुले।। तेहि गल्ती दोहोरियेछ। उनकै चित्र कोरियेछ।।
Ankit Shekhar Adhikari
भावनाका चित्र कोर्छु। फर्केर फेरि त्यसलाई हेर्छु।। चित्र हेरि दङ्ग पर्छु। फेरि आंफैलाई गाली गर्छु।। घात गेर यी हातहरुले। आफ्नै मनका जस्बातहरुले।। तेहि गल्ती दोहोरियेछ। उनकै चित्र कोरियेछ।।
बुझ्न नखोज मलाई, तिम्रो चेतनामा नअटाउने निराकार हुँ म ।। अणु भित्रको पर्माणु हुँ, तर आँफैमा असिमित संसार हुँ म । भानुको ज्वाला हुँ, मेघको मुस्लाधार हुँ म।। दिनको उज्यालो रातको अन्धकार हुँ म। सुमेरुको सामर्थ्य, शेषनाग को फुँकार हुँ…
अाँट कत्रो ति अस्तित्वहिन बिधताको? जो तेरो नियतीमा आफ्नो अदृस्य कलम चलाउछन्। अाँट कत्रो ति टाटे पाङ्ग्रे रेखाहरूको? तेरै हत्केला म बसि तलाईनै डोऱ्याउछन्। अाँट कत्रो ती ग्रह नक्षत्रको? छन् आफैमा निर्जीव, तर तेरो जीवन चलाउछन्। गलती त तेरै देख्छु,…
“If you are distressed by anything external, the pain is not due to the thing itself, but to your estimate of it; and this you have the power to revoke at any moment.” :Marcus Aurelius, Meditations Had I the money and…
I have realized that the past and future are real illusions, that they exist in the present, which is what there is and all there is. : Alan Watts Ever wondered why do clocks or watches are made to show…