मरे तुल्य जीवन कठै।।
अाँट कत्रो ति अस्तित्वहिन बिधताको? जो तेरो नियतीमा आफ्नो अदृस्य कलम चलाउछन्। अाँट कत्रो ति टाटे पाङ्ग्रे रेखाहरूको? तेरै हत्केला म बसि तलाईनै डोऱ्याउछन्। अाँट कत्रो ती ग्रह नक्षत्रको? छन् आफैमा निर्जीव, तर तेरो जीवन चलाउछन्। गलती त तेरै देख्छु, चुक त तँबाट नै भो। तेरै सिर्जित पाषाणको अघि शिर झुकाउने त तँनै हो।। मुठ्ठी […]